मंगलबार, भाद्र २३, २०७७ || 1010  पटक पढिएको

नेपाली कलाकारहरु जसले १० कक्षाको अनुहार देखेकै छैनन् उनीहरु प्रति मानिसले न’राम्राे नजरले हेर्छन् र उनीकाे बइजेत समेत गर्न भ्या’उँछन् । य’द्धपी केही नेपाली नायिकाहरुले यति पढेका छन् कि सुनेर तपाईलाई विश्वा’स नलाग्न सक्छ । नेपाली कलाकारीता क्षैत्रमा नपढेका मात्र हाेइन् पढेका कलाकार पनि छन् ।अाज हामिले नेपाली ६ कलाकार जसले धेरै पढेका छन्, तिनीहरुकाे च’र्चा गर्ने गइरहेका छाैँ,

 प्रियंका कार्कीः-नायिका प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका हुन् । उनी हाल नायक अायुसमान देशराज श्रेष्ठसँग बिवाह गरेर नयाँ जीवनकाे सुरुवनत गरेकि छि्न् । उनलेले अमेरीकाको युनिर्भसिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी थिइन् । उनी पनि बौद्धिक नायिकाको क्याटोगोरीमा पर्ने गर्छिन् ।

ऋचा शर्माः-नायिका ऋचा शर्माले लिटिल एञ्जल स्कुल हात्तीवनबाट स्कुले जीवन प्रारम्भ गरेकी थिइन् । पछि गोल्डेनगेटबाट ब्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारिता सम्बन्धी अध्यन गरेकी छिन् । जिवन्त अभिनय गर्ने क्षमताकी धनि ऋचाले नेपाली रजतपटमा ‘फस्ट लभ’ चलचित्रबाट पाईला टेकेकी थिइन् । जुन सर्वधिक सफल चलचित्र मानिन्छ । त्यसअघि उनले पहिलो पल्ट यस कुमारको ‘थाकेको यो नजरमा’ भन्ने गीतबाट अभिनय यात्रा थालेकी थिईन् ।

निशा अधिकारीः-कहिले सगरमाथा चढेर त कहिले कपाल पूरै मु’ण्डन गरेर चर्चामा आईरहन मन पराउने निशा अधिकारी पछिल्लो समय नेपाली क्रिेटर शरद भेष्वाकरसंग विवाह गरेर झन चर्चीत बनेकि हुन् । उनले फिल्म र सामाजिक विज्ञानमा स्नातक सम्मको अध्यन गरेकी छिन् । उनी निर्माण गरेको फिल्म ‘झ्यानाकुटी ’ प्रर्दशनको तयारीमा रहेको छ ।

संचिता लुईटेलः-नेपाली चलचित्रकी ‘अप्सरा’ संचिता लुईटेल पछिल्लो समय चलचित्रमा देखिएकी छैनन् । निखिल उप्रेतीसंग दोश्रो वि’वाह गरेर दुई सन्तान जन्माएकी उनले बागबजारको पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एम ए गरेकी छिन् ।

केकी अधिकारीः-मसान चलचित्र खेलेर वाहीवाही बटुलेकी केकी अधिकारी नेपाली चलचित्र क्षृेत्रकी चर्चित नायिका हुन् । फिल्म निर्देशक बद्री अधिकारीकी छोरी भएका नाताले पनि कलिउडमा उनको इ’ज्जत नगर्ने भेटीदैँनन् । नायिका केकीले हुमन रिर्सोस म्यानेजम्यान्टमा स्नातकोत्तर गरेकी छिन् ।

रिमा विश्वकर्माः-चलचित्र खेलेर भन्दा पनि मोडलिङ र कार्यक्रम चलाएर हिट बनेकी रिमा विश्वकर्माले पिनाकल एकेडेमीबाट अंग्रेजी र मास मिडियामा स्नातक गरेकी छन् । पछिल्लो समयमा नेपाल आईडलको प्र’स्तोता हुँदा उनले धेरैको मन जितेकी भने अवश्य थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!