मंगलबार, भाद्र २३, २०७७ || 833  पटक पढिएको

हिन्दु धर्ममा देवी देवताको सख्या करोडौ छन् । सबै देवी देवताको आ–आफ्नै महत्व छ । सबै देवताको लागि खास दिन निर्धारित गरिएको छ । यसको साथै घरमा दैनिक पुजा गर्न पनि सकिन्छ । शास्त्रमा मानिसले गरेको कुनै पुजा व्यर्थ जाँदैन भनिएको छ । पुजा गर्दा शारीरीक वा मानसिक रुपले लाभ हुन्छ ।

भगवानको पुजा गर्दा आरती गर्नु केहि लाभ हुन्छ । शास्त्रमा कर्पुरको धेरै महत्व दर्शाइएको छ । र यसलाई धेरै शुभ मानिन्छ । भगवानको अगाडी कपुर बाल्दा समस्याको समाधान हुने र अक्षय पुण्यपनि प्राप्त हुने भनिएको छ ।

कपुर बाल्दाको लाभ

घर वा मन्दिरमा पुजा गर्ने क्रममा आरतीमा कपुर बाल्दा आसपासको वातारणमा सकरात्मकको साथै पवित्रता र एक आनन्दको सुगन्ध फैलन्छ । कपुरबाट उत्पन्न भएको सुगन्धबाट भगवान धेरै आकर्षित हुन्छन् । जसमध्ये लक्ष्मी माता सबै भन्दा धेरै खुशी हुन्छिन् ।

कपुरबाट उत्पन्न भएको सुगन्धबाट घरमा सकरात्मक शक्ति आउछ र नराम्रो शक्ति हट्छ । कपुरको मनमोहक सुगन्धले नराम्रो सपना पनि देखिदैन । कपुरले वातावरणमा भएका हानिकारक साना किटाणु पनि मार्ने वैज्ञानिकको तर्क छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!