आइतबार, भाद्र २१, २०७७ || 753  पटक पढिएको

उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । चौधरी आफैंले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत आफ कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् ।

उनले १० दिनअघि पनि आफलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत नै सार्वजनिक गरेका थिए ।

अहिले उनले डाक्टरको सल्लाह अनुसार गरिएको होम क्रेन्टिन एवं १० दिनसम्मको एकान्तवास पछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् ।

यस अघि उनले कोरोनाको कुनै लक्षण नै नदेखिइकन स्वाव परीक्षण गराउँदा पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!