मंगलबार, पौष २९, २०७६ || 1663  पटक पढिएको

हिपमत डटकम
झापा, पौष २९ गते  :झापाको मेचीनगर नगपालिका-६ संगिता ढ्याकबाट ठुलो परिणामको अबैध समान बरामद भएको छ । भन्सार छली गरी अबैध रुपमा नेपालबाट भारत तर्फ सामान लैजादै गरेको भन्ने सूचनाका आधारमा आज बिहान राती २ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ४ लाख ८८ हजार बराबरको ६० बोरा छगरा र ५ बोरा मटर बरामद गरेको हो । अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!