मंगलबार, पौष २९, २०७६ || 4057  पटक पढिएको

हिपमत डटकम
विराटनगर , २९ पुस :बसमा यात्रा गर्दै गरेकी एक युवतीको कपालमा बिर्य स्खलनगरेर नुहाईदिने पक्राउ परेका छन । सार्वजनीक स्थानमा अश्लील गतिविधिगरेको आरोपमा प्रहरीले ति युवकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीहरुले सो युवकलाई गएको सोमबार चितवनबाट पक्राउ गरेको हो । सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका हुन । २०७५ मंसिरमा २५ गते बसभित्रै यात्रुरहेकी ती युवतीलाई युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका थिए । सो भिडियो फुटेज भेटिएको थियो । लगनखेल–स्वयम्भूरडल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेको बुझीएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!