सबै महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकिरहेका हुँ*दैनौ । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्र*भाव हाम्रो कपालमा पनि पर्न सक्छ।

कपाल राम्रो गराउनु भन्दा पनि पहिला झ*र्न रो*क्नु पर्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नब*ढ्ने सम*स्याका कारण धेरै हुन सक्छन् ।

जसमध्ये प्रं*दूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नरा*म्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ।कपालको हेरविचार:कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँ*दैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!