खबर ठुलो छ

हिपमत डटकम
बिराटनगर, २८ पौष :पछिल्लो समय नेपालि संगीत बजारमा धेरै म्युजिक भिडियो बनेको पाईन्छ । यसै क्रममा गायक अच्युत बस्नेत र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको “सोह्र सालैमा” नयाँ गीतको भिडियो सार्बजनिक भएको छ

सार्बजनिक गीतमा द्वय कृष्ण भारद्वाज र सुशील पौडेलको शब्द /रचना रहेको छ भने कृष्ण भारद्वाजकै संगीत रहेको छ ।

चौतर्फी चर्चा कमाईरहेको यस म्युजिक भिडियोमा गायिका स्वयंम समिक्षा अधिकारि र शिशिर भण्डारीको दमदार अभिनय रहेको छ ।

उत्सब दाहालको छायांकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् भने सन्तोष राजबाहकको कोरियोग्राफी संगै बिमल तामांगको मेकअप रहेको छ ।

फरक धारमा बनेको भिडियोमा निर्देशक प्रकाश धितालले उत्कृस्ट भिडियो निर्देशन रहेको छ भने केशब राज भट्टको सह-निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया