मंगलबार, भाद्र १६, २०७७

अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औंँ***’षधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।यसले पा*चन श*’क्ति बढाउनुका साथै वाकवाकीलाई रो*’क्ने रुघा*खोकी लाग्ने स’*मस्याबाट बचाउँछ । अदुवालाई अंग्रेजीमा जी’*न्जर भनिन्छ । हाम्रो भान्छामा नछुट्ने र औ’षधीको गुण भएको अदुवाका फाईदाबारे पक्कै पनि थाहा पाउनुभएकै होला ।अदुवाको प्रयोगबाट हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु पुग्छ ।

रुघाखोकी लाग्दा, द*’म र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दु’*खेमा, बा*न्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास ग’*नाउने स’*मस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभ*एमा अदुवाको प्रयोग गरिन्छ ।त्यसैले यस्ता केहि स’*मस्या हुनेहरुले अदुवाको प्रयोग गर्न नहुने चिकित्सकको भनाई छ। १ . अदुवा धेरै से’वन गर्दा रगतमा सु’गरको मात्रा बढ्ने हुँदा मधुमेहका बि’रामीहरुले पनि अदुवा खानु हुँदैन । २. पेटको स’मस्या छ भने अदुवा से’वन गर्नु हुदैन ।अदुवाले शरीरमा ए’सिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।

३ . महिलाहरुलाई म’हिनावारीको स*’मस्या छ भने पनि अदुवा से’वन गर्नु हुँदैन । र’गतसम्बन्धी स’*मस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।४. उच्च र’क्तचापका बि’रामीले पनि अदु्वा खानू हुँदैन ।५. ग*’र्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ ।पछिल्लो तीन महिना त झनै अदुवा खानु*हुँदैन ।६ . तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।औ’षधि से’वन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँ,दैन । किनकि, यसले औ*’षधिसँग मिलेर अझ बढी स’म*स्या नि*’म्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया