शुक्रबार, भाद्र १२, २०७७ || 632  पटक पढिएको

प्रेम एक यस्तो माध्यम हो, जसले मानिसहरुलाई सबैभन्दा नजिक ल्याउछ । तर कहिलेकाँही त्यही प्रेम सोचेको जस्तो हुँदैन । जब दुई मध्ये एकले बिच बाटोमा छाडिदिएमा प्रेम फुल्न पाउँदैन । भारतको विहारमा यस्तै घटना भएको छ । प्रेमी आफ्नी प्रेमिकालाई छाडेर फरार भएका छन् । तैपनि प्रेमिकाले भने उनलाई पाउनको लागि आश्चर्य लाग्दो बाटो अपनाएकी छिन् । उनले प्रमीको घरमा धर्ना दिएकी छिन् । स्थानिय मानिसहरु र केटीका परिवारहरुले धर्ना गर्न छाड्न सल्लाह दिएपनि केटी मानिरहेकी छैनन् ।

प्रेमपिडित केटीले केही वर्ष देखि प्रेम सम्बनध चलिरहेको बताएकी छिन् । तर प्रेमिकाले विवाहको दबाब दिन थालेपछि युवक केही दिन पछि गर्ने भनेपनि पछि भागेका थिए । युवतीलाई केही शंका लाग्ने बित्तिकै प्रेमीलाई भेट्न उसको गााउँ पुगेकी थिइन्. । युवती गाउँमा आ्उने जानकारी पाएपछि युवक फरार भएका छन् तर केटी भने उनकै घरमा धर्ना दिइर बसिरहेकी छिन् ।

उनीहरु दुवैजनाको एक कार्यक्रममा भेट भएको थियो । दुवैजनाबिच चिनजान भएपछि विस्तारै कुराकानी बढ्दै गएकोे थियो । विस्तारै प्रेममा परिणत हुँदै गएको उनीहरुको सम्बन्ध विवाह गर्ने कुरामा आइपुग्दा करिब टुंगिएको युवतीले बताएकी छिन् । विवाह गरौ भन्दा एकाएक कुरा टार्रै आएका युवक पछि त फरार नै भए । युवतीको फोन पनि उठाएका छैनन् ।

यसरी प्रेममा धोका पाएकी केटीसँग कुनै बाटो नभएपछि प्रेमीको घरमा पुगिन् तर घरमा पनि केटा भेटिएनन् । फेरी बाध्य भएर केटाको घरको बाहिर धर्ना दिएकी हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!