आइतबार, पौष २७, २०७६ || 1242  पटक पढिएको

प्रकाश प्रेमी
बिराटनगर, २७ पौष बिराटनगर, २७ पौष :विराटनगर महानगरपालिकामा दुई दशकदेखि संचालनमा रहेको अरनिको बहुउद्देश्यीय सहकारी संस्था लि। मा नयाँ कार्य समितिको शपथ ग्रहण समारोह समारोह सम्पन्न भएको छ ।नयाँ कार्य समिति गठन भए संगै निर्वतमान अध्यक्ष दिनेश सुवेदी र उपाध्यक्ष देवकिशन मून्दड़ालाई स्मृति चिन्ह प्रदान गरी स्वागतका साथ विदाई गरेको हो ।

सुवेदी र मून्दड़ा संस्थापक अध्यक्ष एवं उपाध्यक्ष हुन् । वहाँहरु दुइ कार्यकाल सो पदमा बसी संस्थाको लागि निकै योगदान गरेका हुन ।
आफ्नै भवनमा संचालित सहकारी संस्थाको अध्यक्षमा हरिभक्त सिटौला, उपाध्यक्षमा शिवशंकर अग्रवाल, सचिवमा गोपाल प्रसाद पाण्डे, कोषाध्यक्षमा पुण्य प्रसाद घिमिरे र सदस्यमा क्रमशः बेनीगोपाल मून्दड़ा, भरत थापा, कृष्ण गोपाल दहाल, सोमराज थापा र पूर्णिका वस्नेत चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!