मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – संकल्प गरेको काम सफल हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आर्थिक समस्या पर्ने छ,झग डा पनि हुनसक्छ, आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –गोपनीयतामा ख्याल गर्नु होला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – मेला, उत्सव, भिडभाड बाट बच्नु होला,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अ प्रिय घ टना हुनसक्छ, मानसम्मानमा बढ्नेछ, आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – किनमेल गर्दा सजग रहनु होला झुटको आरो प लाग्न सक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,पति पत्नी बिचमा मन मु टाव हुनेछ, आजको शुभ अंक १० रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आफन्तको विश्वास पर्दा धोका हुनेछ,खर्च बढ्नुका साथै आर्थिक सं कटले सताउन सक्छ,पेटको ख राबीले स्वास्थ्य भने कमजोर रहला, आजको शुभ अंक १ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक कि चलो र वि वाद हुने सम्भावना छ, आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,अ पमान वा अप जस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – गुप्त रोगले सताउने छ,बोलीमा विचार पुराउनु होला,अनावश्यक धन खर्च हुँदा मान सिक चि न्ता वढ्नेछ,पारिवारिक जीवनमा म तभेत रहनेछ, आजको शुभ अंक ६ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– यात्रा गर्दा अपमानित हुनुपर्ला,उठ्नुपर्ने रकम हात लागी भए पनि तत्काल खर्चनुपर्ला, आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातला गी हुने समय छ, आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सुरक्षाकर्मी बाट अप मानित हुनुपर्ला,झैझ गडा र वि वादमा सरिक हुनु पर्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, आजको शुभ अंक ८ रहेको छ ।