हिपमत डटकम
काठमाडौं , पौष २७ गते ।तामाङ सेलोमा निकै रुचाइएका गायक चित्र बहादुर तामाङ जिम्बा र गायिका प्रमिला मोक्तानको आवाजमा रहेको तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियो सार्वजनिक भएको छ ।मायालु जोडि विचको प्रेम र स्नेहलाई निकै मौलिक रुपमा गीतमा समेटिएको छ । चित्र बहादुर तामाङ जिम्बा र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन ।एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा रुपेश योञ्जन र कमल जोशीको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ । ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियोमा रितु लामा विलोन , रंजित थिङ , पुसन लामा मनिश लामा मोक्तानको अभिनय रहेको छ ।”फेब्खौ ज्योज्यो नानाआङा” हेर्नुहोस तामाङ सेलो गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!