आइतबार, पौष २७, २०७६ || 1023  पटक पढिएको

हिपमत डटकम
झापा, पौष २७ गते ।झापाको बिर्तामोड नगरपालिका-१ पश्चिम बसपार्कबाट नियन्त्रीत लागुऔषध सहित २जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का ३५ बर्षीय सनबिर तामाङ र फिदिम नगरपालिका-२ की २० बर्षीया अन्जना ढुङगानालाई १० ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!