आइतबार, पौष २७, २०७६ || 578  पटक पढिएको

हिपमत डटकम
धनकुटा, पौष २७ गते ।धनकुटाको, धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदिमा हाम फाल्दा १ जनाकोमृत्यु भएको छ । शनिबार राती ११ बजेको समयमा ईटहरी उपमाहानगरपालिका-१आपगाछी बस्ने बर्ष ३३ को राजन चौधरी र बर्ष २९ को अञ्जिल मगर तेह्रथुम जिल्लाकोतिनजुरे भन्ने स्थानमा हिउ खेलेर फर्कने क्रममा उक्त पुलमा आएपछी को ३५ प ४१०१नम्बरको मोटरसाईकल रोके पछी राजन चौधरी तमोर नदिमा हाम फालेका थिए ।घटनाबारेमा प्रहरी चौकी मुलघाटमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएकोप्रहरी टोलीले पानिमा रहेको राजनको शबलाई निकालेको थियो भने कानुनि प्रकृया तथाअन्य अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीको टोली खटिएकोथियो । साथै मोटरसाईकल चालक अञ्जिल मगरलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानकार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!