माेरङकाे रंगेली नगरपालिका मा दर्क्षिण भेग मा रहेको कटहरी , जहदा , धनपालथान, रंगेली , सुनबर्षि , रतुवामाई को संयुक्त बैठक बाट ११ गते देखि १७ गते सम्म विहान ६ बजे देखि १२ बजे सम्म बजार पसल तथा तरकारी समेत सामाजिक दुरी कायम गरि खुल्ने र लकडाउन कायमै रहने भएको छ । कृृषकका लागि कृषि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय गरियो । रंगेली नगरपालिका मा एकै परिवार का १४ जना लाई काेराेना पाेजेटिव देखा परेपछि रंगेली मा त्रास फैलिएको थियो ।
पछिल्लो समयमा रंगेली मा काेराेना केही मात्रामा नियन्त्रणमा आउन थाले पछि नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्म का लागि वडा नम्बर ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा समेत गरेको थियोे । नगरपालिकाले बिहान ६ बजे देखि १२ बजे सम्म पसल बजार र तरकारी बजार भने सामाजिक दुरि कायम गरेर खाेल्ने निर्णय समेत गरेको छ । नगरपालिकाले बजार भित्र का पसल हरु केही मात्रामा खुकुलो गरेर सर्वसाधारण हरु लाई सहजक भएर पसल तथा भिडभाड मा किन मेल नगर्ने र सबै सुरक्षित रहन समेत अनुरोध गरेका छन ।