आइतबार, पौष २७, २०७६ || 697  पटक पढिएको

हिपमत डटकम
उदयपुर, पौष २७ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-१२ की ४० बर्षीया सुन्तली बोट मृत फेला परेकी छन् । शनिवार बिहान १० बजे घरबाट माछा मार्न भनी बरुवा खोलामा गएकी बोट बेलुका सम्म पनि फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बरुवा खोलाको दोभानमा मृत फेला परेकी हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!