आइतबार जन्मिएको मानिसको भविष्य र आचरण सम्बन्धि १० तथ्य यस प्रकार छ :-

१. आइतबार जन्मेका व्यक्ति सकारा त्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।

२. तपाईंहरु अन्र्तमु खी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।

३. निकै संवे दनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।

४. तपाईंहरुमा चिन्त न शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा व कालतको क्षेत्रमा हुनुहुनेछ ।

५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ त त्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रि साउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ

७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।

८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।

९. तपाईंको रु परं गमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।

१०. तपाईं आफ्नो सम्ब न्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झ नक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छो ड्न चाहन्नन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!