एजेन्सी – जुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो कम्मरलाई यति जिरो फिगरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन्।महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय अपनाउने गर्छन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न पछि पर्दैनन् भन्ने प्रमाण भेनेजुएलाकी मोडलले प्रमाणित गरेकी छिन् । मेकअप मात्र होइन, शरीरलाई पनि अनेक स्टाइलको बनाउन महिलाले कडा मेहनत गर्ने गर्छन् ।

भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो कम्मरलाई यति जिरो फिगरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन् । उनि बारुले कम्मर बनाउनलाई पनि खुबै मेहनत गर्ने गर्छिन् ।उनको शरीरको बनावट त ठीकै छ तर कम्मर निकै पातलो छ ।

एजेन्सीका अनुसार ती मोडलले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् ।

साभार : GNews Nepal

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!