तीज हाम्रो घर आगनमा आईसक्यो । आज दर खाने दिन । बिगतको बर्षमा जस्तो हर्षउल्लास नभए पनि घरघरमा परिवार मिलेर दर खान सक्छन् । दर खाने भनेको तीजको दिन ब्रतबस्दा समस्या नहोस् भन्नाले अघिल्लो दिन राती नै खानेकुराहरु खाने गरिन्छ । तर पछिल्लो समयमा दर भनेको रमाईलो जस्तो र खानेकुराहरु र मिठा मिठा परिकारहरु खाने भन्ने बुझिन आएको छ । दरको रुपमा खाईने खानेकुराहरुले स्वास्थ्यमा असर पर्न पनि सक्छ । दरको खानेकुराहरु नमिल्दा ब्रत बस्ता समस्या हुने, झाडापखला तथा पेट सम्बन्धी समस्या पनि आउन सक्छ । श्री बिद्या कायस्थले दर कस्तो र कसरी खाने कस्ता कस्ता खानेकुराहरु समावेश गरेर खाने भन्नेकुराको सुझाब दिनुभएको छ । हेरौं उहाँसंग गरिएको यो कुराकानी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!