शुक्रबार, भाद्र ०५, २०७७ || 955  पटक पढिएको

हरितालिका तीजमा चलचित्र नायिका वर्षा राउत पति सञ्जोग कोइरालासँग रमाइरहेकी छिन् । उनले पतिसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । रातो पोशाक र चुरामा सजिएकी वर्षा सञ्जोगसँग जोडिएर प्रेमभाव प्रकट गरिरहेकी छिन् । सुन्दर नायिका वर्षाले तीजको शुभकामना समेत व्यक्त गरेकी छिन् । सञ्जोगले पनि उक्त तस्बिर आफ्नो फेसबुक पेजमा राखेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!