शुक्रबार, भाद्र ०५, २०७७ || 1560  पटक पढिएको

राष्ट्रपति विद्यादेवि भण्डारी यसपटक तीजको अवसर पशुपतिनाथ मन्दिरको दर्शन गर्न नजाने भएकी छन् । शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुने परम्परा रहेको थियो ।यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड–१९) को कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!