भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको विराटनगर–६ का ४५ वर्षीय पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो ।
सुगर र प्रेसरका बिरामी समेत रहेका उनी विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आईशोलेसन खाली नभएपछि घरकै होम आईशोलेसनमा बसेका थिए।
घरमै मृत्यु भएपछि उनको शव व्यवस्थापन नेपाली सेनाले गर्न छन्।
हाल सम्म विराटनगरमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।