बिहिबार, भाद्र ०४, २०७७ || 905  पटक पढिएको

शुक्रबार बिदा को दिन राजनीति मा अल्लि चासो राख्ने म त्यसै माथी दलिय बहस चलिरहेको थियो संसद भबन भित्र २ दिन अगाडी नै कुर्ची हानाहान गरेको खबर बहिरिएको थियो त्यसैले पनि कस्ले के भन्यो के के हुँदै छ उत्सुक हुँदै न्युज हरु नियाल्दै थिए ।टुंग गर्दै म्यासेन्जर म्यासेज आयो केन्द्रिय ध्यान लाई बिथोल्दै म्यासेज हेरे (नाम परिबर्तन) टिना को रहिछ उन्को घर काठमाडौं सम्बन्ध को सुरुवात फेसबुक देखि नै भएको थियो भेट्ने अबसर भने मिलेको थिएन ।

hello k x karan ?प्रती उत्तर ठिकै छु तिमि ।म्यासेज पुग्न साथ रिप्लाई आयो “म पनि ठिकै छु ”न्युज तिरको ध्यान भङ्ग भयो सवै ध्यान उनी तिरै लुब्ध भयो सम्बाद निकै हुँदै गयो । यस्तो अनुभुती भएको थियो मानौ हामी संगै छौ अजै त्यसै माथी घुमौरो अनि छड्के पारा ले कुरा निकै लम्बिदै थियो ।खै किन आज शरीर मा छुट्टै किसिम को आभास भइरहेको थियो मुटु को तिब्र धड्कन अनि छुट्टै किसिम को अनौठो रमाइलो लागिरहेको थियो । कुरा निकै लम्बिदै थियो त्यतिकै मा अहो टिना १० बज्नै आटी सकेछ म खाना खान्छु ल मैले भने हस करन छिटो खाउ प्रतीक्षा मा छु जवाफ आयो ।

हतार हतार खाए पछि किला मा झुन्डिएको हरियो तौलिया ले हात पुछ्दै मोबाईल हेरे ‘ ओहो नि ११ ओटा म्यासेज आएका रहिछन टिनाका ‘सकाएनौ करण कति समय लगाएको म पर्खिएकी छु धेरै नखाउ के मोटो हुन्छौ यस्तै यस्तै । उम भन टिना म आए उति बेलै रिप्लाई आयो भयो नबोल खुब आनन्द आउँछ है अरु लाई तड्पाउन अनि मायालु पारा मा फकाउदै भने नरिसाउ न टिना अब रात भरी तिमी संग त हो बिताउने सम्बाद लम्बिदै गयो

सामान्य तया त हामि निकै कुरा गर्थेयौं हाम्रो धेरै जसो सबै कुरा साटासाट हुन्थ्यो अनि एक आर्को लाई असध्यै मन पनि पराउथ्यौ त्यसमा कुनै संका थिएन कुरा हुन लागेको पनि त झण्डै ६÷७ महिना भइ सकेको थियो तर आजको कुराको भाब बेग्लै थियो अरु दिनको भन्दा केही फरक अनुभुती पाई रहेको थियो यो ज्यान ले समय बितेको पत्तै भएको थिएन । १२ बजि सकेको थियो केहि साथि हरु निदाइ सकेका थिए १र२ जना भने आफ्नो बेड मा सुतेर केही भिडियो हेरि रहेको जस्तो लाग्थ्यो ।

टिना ले भनिन करण सुत्ने होइन भोलि अफिस जानू पर्ला म त दिउसो मा पनि सुतेर पनि निद्रा पुर्याउछु यस्तै यस्तै म्यासेज आइ रहेका थिए तर बाइ भन्ने मन हामि दुबै लाई थिएन निद भन्दा प्यारो थियो त्यो सम्बाद । अनि म जिस्किदै भने एक्लै निद्रा नै लाग्दैन टिना के गरम ?फेरि हासेको इमोजी पठाउदै पागल आएर लैजाउ न मलाइ भन्दै थिइन अनि फेरि मैले हास्दै भने आउ न टिना भर्खरै उडेर है । फेरि हास्दै भनिन पागल तिम्रा साथीले हरु थाहा पाउलान नि !लाटि पर्दा लगाम्ला बेडमा पिर नगर म सबै समाल्छु पुनः जबाफ दिए ।

संवाद निकै तिब्र चलिरहेको थियो दुबै जना हाँस्दै थियौ मन मन मा त्यसको प्रभाव प्रत्यक्ष चेहेरा मा देखिएको थियो पक्कै पनि र त एकजना दाजु पानी पिउन उठ्नु भाको रहिछ करण सुत्ने होइन अजै सम्म को संग हाँस्दै च्याट गरि रहेको उहाँ को प्रश्न लाई कसै संग होइन भन्दै टार्दिए म आफ्नै ध्यान मा थिए ।करण म पुग्नै लागे तिम्रो कोठामा अनि रिप्लाई आउ भित्र बिस्तारै ढोका खुल्लै छ पुन रिप्लाई आयो हस म आए । हस आउ खुसुक्क कुना तिर टिना म छेउ मा सुत्छु ।फेरि सर्माएको इमोजी पठाउदै भनी आमै संगै सुत्ने केही नगर है राती ‘अनि म पनि हासेको इमोजी पठाउदै भने बिचमा सिरानी राख्छु नि ।

सहमति जनाउदै हामी सुत्ने निधो गर्यौ । शरीर को तापक्रम निकै बढेको थियो मेरो एसि चलिरहेको त्यो चिसो कोठामा पनि मलाइ गर्मी भइ रहेको जस्तो थियो । चिढचिढ भइ रहेको जस्तो मानौ यस्तो लागेको थियो आज निद्रा आउन नै बिर्सियो आज निद म देखि कोशौ टाढा छ । अनि पुन म्यासेज गरे मैले टिना यदि म तिमिलाइ राती छुन खोजे भने नि म समालिन सकिन भने नि म्यासेज पुग्न साथ रिप्लाई आयो सबै तिम्रो त हो लाटा यो ज्यान ।

त्यो पढ्दा त झन शरीर मा करेन्ट को झट्का लागेको जस्तो खै कसरी कुन शब्द मा ब्याख्या गरौ ? अगि बिचमा राखेको सिरानी हटायौ अनि म कुना तिर फर्किए मतलब टिना तिर कुनै स्त्री संग त्यो अनुभव मेरो पहिलो थियो हाम्रो शरीर का अङ्गहरु टच भइ रहेका थिए शरीर मा छुट्टै किसिम को आनन्द को तरङ्ग छाइ रहेको थियो शरीर का हरेक अङ्ग हरु सकृय भएका थिए ।

बाघको अगाडी बाख्रो भने जस्तै आखिर प्यास त यौवनको हामी दुबै लाई थियो । मैले उनलाई आफू तिर ताने ओहो उनको शरीर तातेर आगो जस्तो भाको कतै कतै डर पनि थियो मनमा खै कसरी हिम्मत जुट्यो अनि बिस्तारै उन्को ओठ चुम्न पुगे उनी पनि आफू लाई काबु मा राख्न सकिनन संगै मलाई चुम्न लागिन क्रम जारी रहयो एकछिन मा मेरो हात बिस्तारै उन्ले लगाएको टिसर्ट मा पुग्यो खोल्न खोज्दै थिए यी हातले करण नाइ नाइ भन्दै थियिन सानो सानो स्वोर मा तर पनि उनको मनले नकार्न सकेको थिएन झन आतुर थियो त्यो ज्यान लाई जलिरहेको आगो निभाउने नाइ मा पनि हस हस छिटो छिटो थियो मैले उनको मन को सुने आफ्ना संगै उन्का सम्पुर्ण बस्त्र खोलेर हामी दुबै निबस्त्र भएका थियौ अगाडि के के भयो पढ्दै गर्नु हुने तपाइ पाठक लाई थाहा छ ‘‘।।

आज सम्म समालेर राखेको आफ्नो तन मन सबै सुम्पिए केही बाकी रहेन समय ले नेटो काटेछ ।।ओहो टिना ३ बज्नै लागि सकेछ यहाँ दुबई को समय त्यहा नेपालमा त बिहानको छ बजि सक्यो उठ्ने बेला नै हुन लाग्यो है एकछिन सुत आज ओभर भयो ।।उन्ले पनि अब सुत्छु आज बिदा कलेज छैन भन्दै बिदा को अनुमति मागिन ‘मलाइ पनि अफिस जानू पर्ने मोबाईल मा चार्ज पनि सकिन लागेछ एकछिन सुत्छु भनी सम्बाद टुंगाउन लागे ‘

bye karan..bye tina=karan lop u mis u forever umaaaaa=timilai pani same hai tina=लास्ट म्यासेज हस भन्दै आयो सम्बाद सकियो ।बिहान उठ्न निकै कठिन भएको थियो साएद निद्रा नपुगेर होला आँखा पिरा भएका थिए जसो तसो नुहाएर अफिस गए रातीका म्यासेज ले मन भरी कौतुहलता भएको थियो अफिस पुगेर अहिले सम्म त टिना पनि उठिन होला के के म्यासेज आयो होला उत्सुक हुँदै फेसबुक खोले । बिडम्बना केही म्यासेज थिएन पुन म्यासेज गर्न लागे message फेल्ड देखायो म्यासेज गएन । आतिए block गरिछन मलाइ फोन लगाए off भन्यो कुनै मार्ग भेटिएन contact गर्ने पछि साथि को बाट नाम सर्च गरेर म्यासेज गर्न लाग्दा पनि त्यो नाम नै आएन तब मात्र थाहा भयो मलाइ मात्र ब्लक होइन ष्म दयिअप गरिछन खै किन के को लागि किन ब्लक गरिन के भयो कहाँ छिन आज यति बर्ष गुज्रिए केही थाहा छैन । अजै पनि आज गएको रात जस्तो ताजै लाग्छ ती मिठा याद हरु उनी संग को त्यो न्यानो स्पर्श भावना संगै शरीर साटासाट भएको त्यो प्रहर आज पनि कटाइ रहेको छु एक एक निमेष उन्कै स्मृतिमा‘‘।साहित्यसंग्रह डट कम बाट=यो पोस्ट Facebook मा सियर गरौ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!