राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गो प्य क्रि याकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् । तर, पतिले आफ्ना गो प्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जो खिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् । त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो, उनीहरु छाँ गाबाट खसेझै भए ।
दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका नि र्वस्त्र क्रि याकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । ला ज र ड रले हा यलकायल दम्पती अन्त्यमा प्र हरीको शरणमा पुगे । कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घ टना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् । महानगरीय प्र हरी अ पराध अ नुसन्धान महाशाखाले अहिले यस्तै एउटा घ टना अनुसन्धान अघि बढाएको छ ।
महाशाखाले ती दम्पतीको उ जुरीका आधारमा उक्त व्यक्तिलाई प क्राउ गरेको छ । प्र हरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ । ‘पतिपत्नी ड राएको, ल जाएको र ह ताश मा नसिकतामा आएका थिए, ध म्क्याउने व्यक्तिलाई प क्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,’महाशाखाका निमित्त प्रमुख एसपीले भने, ‘हामीले अ नुसन्धान अघि बढाएका छौं ।’
उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गो प्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन । महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घ टनाका उ जुरी दिनहुँजसो आउन थालेका छन् । नागरिक दैनिकमा खबर छ