बुधबार, भाद्र ०३, २०७७ || 1198  पटक पढिएको

नेपालको लोकप्रिय टेलिभिजनको रुपमा परिचित न्युज २४ ले केही समय अगाडि टेलिभिजनको एक कार्यक्रममा रिपोर्ट बजाउदै मधेसमा कयौ पटक नेपालको राष्ट्रिय झन्डा जलाएको भनेर समाचार सामाग्री प्रशारण गरेको थियो।उक्त सामाचार सामाग्री प्रशारण हुन साथ मधेशवासिमा निकै नै असर पुगेको थियो।न्युज २४ ले प्रशारण गरेको समाचार सामाग्रीको कारणले मधेशको अपमान भयो हामी न्युज २४ विरुद्ध प्रेस काउन्सिलमा मुद्दा हाल्छौ भनेर यश अघि जसपा का युवा नेता राकेश रोशन यादबले यसै हिपमत डटकम मार्फत आफ्नो आक्रोश र बिचार साझ गर्नु भएको थियो।अन्तत न्युज २४ ले एक सामाचार नै प्रकाशण गरेर हामिले जानी जानी होईन असावधानी वस मधेशको नाम उच्चारण भयो र गलत भिडियो सामाग्री हाम्रो टेलिभिजन मार्फत प्रशारण भयो भनेर मधेशवासीसंग माफी मागेका छन् ।जसपाका युवा नेता राकेश रोशन यादबले न्युज २४ को यो पहिलो गल्ती होईन पटक पटक मधेश र मधेशिको अपमान गर्ने अनि माफी माग्ने यो कदापी पनि हामिलाई स्विकार्य छैन।भोलि नै हामी प्रेस काउन्सिल नेपालमा न्युज २४ विरुद्ध मुद्दा दर्ता गराउने छौ उहाँले हिपमत डटकमलाई बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!