माेरङकाे रंगेली नगरपालिका ५ स्थित आमगाछिमा रहेको प्रहरी चाैकि (ख) आमगाछि मा स्थानीय द्वारा घेराउ गरेका छन । लकडाउन लाई कडाई गर्ने क्रममा आमगाछी का प्रहरीले स्थानिय हरु लाई बुधबार बेलुुका ७ बजे लाठि प्रहार गरेपछि स्थानीयले प्रहरी चाैकी घेरा गरेका छन । भनेे केेही स्थानीय समेत घाइते भएको स्थानीय सुरेन्द्र मंण्डल ले बताए । प्रहरी चाैकी का सहि सन्तोष यादव काे टाउको समेत फुटेको प्रहरी ले जनाएको छ । समचार तयार पार्दा सम्म चाैकी मा करिव २ सय बढी स्थानियले प्रहरी चौकी घेराऊ गरेको स्थानिय ले बताए । घटना स्थलमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल सहित सशस्त्र प्रहरी काे बाक्लो उपस्थित समेत रहेको

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!