राष्ट्रकवि माधव घिमिरेको स्वर्गारोहण प्रति भारत नेपालसामाजिक सांस्कृति मंचले शोक प्रकट गरेको छ  मंचका अध्यक्ष राजेश कुमार शर्मा,नेपाल भारत सामाजिक सांस्कृतिक मंच का सचिव निर्मला देवी तथा सीमाँचल मैत्री संवाद समूह का सहसंयोजक गंगा प्रसाद यादव ले संयुक्त रूपमा शोक वक्तव्यजारी गर्दै भनेको छ महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेको मंगलवार उहाँकै निवासमा स्वर्गारोहण भएको समाचारले स्तब्ध भएको वक्तव्यमा उल्लख छ ।
साथै नेपाली समाजले साहित्यको युगपुरुष गुमाएको, नेपाल र नेपालीले साहित्य क्षेत्रको ध्रुव तारा अस्ताएको पीडा बोध बोध भएको छ । हाम्रो लागी अपुर्णिय क्षति भएको छ । जसको भरपाई सायद आउने सयकडौं–हजारौं वर्षसम्म असम्भव होला ।
घिमिरेले सयकडौँ–हजारौं कृतिहरु, लेख–रचना, अनुवादहरु, पुस्तकहरुका रचनाकार, प्रकाशक, लेखक एवं सयकडौं मान, पदवी, विभुषण, सम्मानले विभुषित श्रद्धय राष्ट्र–कवि माधव घिमिरे ज्युलाई सत सत नमन एवं आश्रुपुरित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं शोक वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!