गायक तथा सङ्गीतकार सन्तोष खरेलको तिम्रो–मेरो लगन जुर्‍यो घरबार हुनलाई’ गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ। गीतमा मेलिना राई र संतोष खरेलको स्वर रहेकाे गीतमा खरेलकै शब्द ,सङ्गीत रहेको छ । मनोज बिष्टले निर्देशन गरेको भिडियोमा ,अनिता गिरी,शिशिर तिमिल्सिना लगायत थुप्रै कलाकारको भूमिका रहेको छ । राज महर्जनले कोरियोग्राफ गरेको भिडियोलाई रामकुमार के सीले छायांकन गरेका हुन। भिडीयोलाइ एमबि क्रिएसन युट्युब च्यानल बाट सार्बजानिक।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!