खबर ठुलो छ

रंगेली नगरपालिका भित्र काे मुख्य बजार क्षेत्रमा समुदाय मा काेराेना फैलिए पछि पछिल्लो पटक ३० जना मा पाेजेटिव भेटिए पछि उनिहरु काे कन्ट्याक्ट् मा आएका २ सय १७ जना काे स्वाब परिक्षण गरिएकाे थियो । जस मध्ये १ सय ७८ जना काे स्वाब परिक्षण काे रिपोर्ट मा २८ जना पाेजेटिव देखिएकाे थियोे । बाँँकी ३८ जना काे रिपोर्ट शनिबार अाएकाे छ जस मध्ये ९ जना पाेजेटिव फेला परेका हुन । वडा नम्बर ७ का ६ रहेका ४ पुरुष र २ महिला रहेका छन । त्यसैगरी बडा नम्बर २ का १ जना वडा नम्बर ८ का १ जना रहेेको छन। त्यस मध्ये ससस्त्र प्रहरी का एक जवान समेत रहेको छ । उनी हरु लाई जनता क्यापस काे आईसाेलेसनमा राखिने स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए ।

शनिबार, साउन ३१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया