राम प्रेम यादब

शुक्रबार, साउन ३०, २०७७ || 1100  पटक पढिएको

सिरहाको औरही गाउँपालिकाले गरेको व्यापक अनियमितताको पारदर्शीता हुनु पर्ने माँग गर्दै जनमत पार्टीले गाउँपालिका घेराउ गरी प्रदर्शन गरेका छन् ।
शुक्रवार आफ्नो पक्षका भेलाबोलाई परिषद गर्न लाग्दा जनमत पार्टीका स्थानीय नेता कार्याकर्ताले गाउँपालिका घेराउ गरी प्रदशर्न गरेका छन् ।

 

परिषद सम्बन्धी आफुहरुलाई जानकारी नै नदिई तथा गत आर्थिक वर्षको आयव्यय तथा कोरोना रोकथाममा देखाएको खर्चको विवरण सर्वजनिक नगरि परिषद् गर्न लागेकोले बाध्य भएर घेराउ गर्नु परेको जनमत पार्टीका गाउँपालिका संयोजक पंकज सिंह दनुवारले हिपमत डटकमलाई जानकारी दिए ।
आफ्नो पक्षको मान्छेलाई मात्र बोलाएर विभिन्न बहानामा गरेको भ्रष्टाचार बन्द कोठा भित्रै परिषद् गर्न लगेको उनीहरुको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!