रंगेली नगरपालिका भित्र काे मुख्य बजार क्षेत्रमा समुदाय मा काेराेना फैलिए पछि पछिल्लो पटक ३० जना मा पाेजेटिव भेटिए पछि उनिहरु काे कन्ट्याक्ट् मा आएका २ सय १७ जना काे स्वाब परिक्षण गरिएकाे थियो । जस मध्ये १ सय ७८ जना काे स्वाब परिक्षण काे रिपोर्ट आएकाेे छ । भने ३८ जना काे रिपोर्ट आउन बााँकि रहेको छ । वडा नम्बर ७ का १९ जना रहेका छन । जस मध्ये १४ जना पुरुष र ७ जना महिला रहेका छन । वडा नम्बर ६ काे ४ जना रहेका छन १ जना महिला र ३ जना पुरुष समेत रहेका छन । बडा नम्बर ४ का १ जना वडा नम्बर ३ का १ जना र ससस्त्र प्रहरी का दुई प्रहरी र नेपाल बिधुत प्राधिकरण का १ जना रहेका छन । रंगेली ७ का ६ महिनेे बालिका काे आमा काेेे रिपाेर्ट भने नेगेेटिभ समेेत देखिएकाे छ । उनी हरु लाई जनता क्यापस काे आईसाेलेसनमा राखिने स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए ।