शुक्रबार, साउन ३०, २०७७ || 772  पटक पढिएको

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा त्यहाँ पुगेका हुन् । घर पुरिएर ३६ जना बेपत्ता भएको जनाईएको छ । र, अहिलेसम्म कसैको सब निकालिएको छैन। ५ जना गम्भीर घाइतेहरूलाई चौतारा लगिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!