प्रहरीले हिजो सुटकेश र झोलामा शरीर र टाउको अलग अलग पारेर फालेको अवस्थामा एउटा शव फेला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृतकको पहिचान खुल्यो । लगत्तै हत्या गरिएको घर ।

गोंगबुमा भएको घटनामा मृतक दाङ घर भएका कृष्णबहादुर बोहराको पहिचान खुलेको हो । उनी गार्मेन्टमा काम गर्थे । घरभन्दा ५० मिटर पर शव फेला परेको थियो । प्रहरीले अत्याधुनिक अनुसन्धान प्रविधि र तालिम प्राप्त कुकुरको प्रयोग गरी घटनास्थल पत्ता लगायो ।

मृतकको पहिचान उनका मामाले गरेका थिए । शवको सनाखत भएपछि प्रहरीले सोधपुछका क्रममा घटना भउको चार तल्ले घर समेत पत्ता लगायो । सोही घरको कोठामा घटना घटेको थियो । घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ चलिरहेको छ । प्रहरीले छिट्टै अभियुक्त पत्ता लगाइने भन्दै अनुसन्धान जारी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!