शनिबार, पौष २६, २०७६ || 1110  पटक पढिएको

हिपमत डटकम
झापा पौष २५ :झापा /इलाका प्रहरी कार्यलय काकडभिट्टा बाट खटिएको टोलीले मेचीनगर ६ स्तित भारत बाट नेपाल तर्फ लुकाइ छिपाई लियाएको अवैध लागूऔषध अफिम बरामद गरेको छ । शंका लागि चेकजाँचगर्ने क्रममा एक किलो ५०० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–१ निवासी ३१ वर्षका राजकुमार दाहाल रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ९ बजे पक्राउ परेका दाहाल लाइ झापा जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरि इलाकाप्रहरी कार्यलय काकडभिट्टामा राखी अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!