आइतबार, साउन २५, २०७७ || 884  पटक पढिएको

हामी मानिसको शरीरको बनावट एकै किसीमको हुन्छ । चाहे त्यो एउटै देशको होस् वा विदेशको । मानिसको विशेष गरी २ रंग हुन्छन् । कोही कालो त कोही गोरो । आज हामी रङ्ग फरक हुनुको बारेमा चर्चा गर्छौ ।

मानिसको छालामा एक रंगीन पदार्थ हुने गर्छ । यस्तो रंगीन पदार्थलाई पिग्मेन्ट भनिन्छ । जब पराबैंगनी किरण हाम्रो शरीरमा पर्छ जसले शरीरमा कालो रंग धेरै बनाउँछ । यस प्रक्रियालाई मेलालिन भनिन्छ । यसरी शरीरमा मेलानिन धेरै बन्छन् र छालाको रंग कालो र गहुगोरो हुन्छ । जो मानिस चिसो स्थानमा बस्छ उनीहरुको शरीरमा कम मेलानिन कम बन्छ जसको कारण चिसो स्थानमा बस्ने मानिसहरु गोरा हुन्छन् ।

उदाहरणको लािग अफ्रिकाको कुरा गरौ त्यहाँको तापक्रम धेरै गर्मी छ । यसको कारण त्यहाँका मानिसहरुको छाला कालो हुन्छ । भारतको केरला र कर्नाटक पनि धेरै गर्मी हुन्छ त्यसकारण मानिसहरुको छाला कालो छ ।

मानिसको छालामा जुन रंग भएपनि मानवताको कुनै रंग हुँदैन । तर देशमा आज पनि कालो रंगको मानिसहरुलाई हिनताको दृष्टिबाट हेर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!