स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालय सह–प्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरे । ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति(सीसीएमसी) को टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!