हिपमत डटकम
विराटनगर,२५ पुस:नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक मनिष लोप्चनको आवाजमा रहेको आधुनिक गीत ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” को भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा निकै भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा जिवनका रमाइलो पललाई समेटिएको गायक मनिषले बताए । मनिष लोप्चनको शब्द तथा टिका बोम्जनको संगीत गीतमा रहेको छ ।

रविन बजगाईँको छायाँकन , प्रकाश एस केको सम्पादन तथा राम शरण आलेको निर्देशन भिडियोमा रहेको छ । ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” गीतको भिडियोमा राज तामाङ र प्रिति तामाङको फिचरिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!