हामीले कलाकारहरुको गीत संगीत सुनेर आनन्द लिएका पक्कै छौ तर कलाकारहरुको कहानी सुनेर भाबुक भएको कमै छौ किनकि उहाहरुको भित्रि कहानी बाहिर कमै आएको हुन्छ जुन आज आएको छ कुनै समयकी लोकप्रिय गायिका अमृता नेपालीको।अमृता र गायिका पूर्णकला बिसी एकसाथ मिडियामा देखिदै गर्दा बिगतको पिडा बाहिर आएको छ।

अमृता नेपालीले एक समय गाएको गीतले करोडौ नेपालीको मन त जित्यो तर उनि त्यहि गीत गाउँनले जीवन भर रोएरै आफ्नो जिन्दगि कटाउन पर्ने बाध्यता बन्यो,गीत गाउँनलेनै श्रीमानबाट हरेक दिन यातना र १० बर्ष सम्म हेर्दा समेत हेरेनन् यति सम्मकी डिभोर्स मागेर घर न घाटको बनाए।स्कुल पढ्दा लाएको पिरतीले अर्कै रुप लिए पछि जीवन भर रोएर आफुलाई अगाडी बढाएकी शर्मिलाले कहानी सुनादै गर्दा सबैको आँखाभरि आँसु देखिन्थ्यो।एता लोकप्रिय गायिका पूर्णकला बिसीको आँखामा पनि आँसु टिलपिल देखिन्छ।हेरौ यो मन रूहाउने कहानी सहितको कुराकानी :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!