बुधबार, साउन २१, २०७७ || 1559  पटक पढिएको

सरकारले भोलिबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नै यस्तो निर्णय गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण दुई सय भन्दा बढि देखिएका जिल्लामा यो प्रणाली लागु हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!