खबर ठुलो छ

हिपमत डटकम
धनुषा,पुस-२५ : अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दे आएका धनुषाका एक युवकको हत्या गरिएको छ । जिल्लास्थित मिथिला नगरपालिका ५ श्रीपुरमा शुक्रबार बिहान घर नजिकैको औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌ भएपछि दिलीपकुमार महतोले विरोध जनाउदा उनलाई नदीमै टिपरले किचेर हत्या गरिएको थियो ।२४ बर्षिय महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए। टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुक्रबार, पौष २५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया