हिपमत डटकम
ईलाम,पौष २५ :ईलामको सुर्योदय नगरपालिका(१२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा भाईको मृत्यु भएको थियो । यही पौष(२० गते राती स्थानीय ४८ बर्षीय राम बहादुर रसाईली र ४६ बर्षीय हर्क बहादुर रसाईली विच मादक पदार्थ सेवन गरी झै(झगडा हुदा दाजु राम बहादुरले भाई हर्क बहादुरलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो । भाई हर्क बहादुरको मृत्यु पश्चात फरार रहेका रामबहादुर रसाईलीलाई खोजतलास गर्ने क्रममा उनलाइ हिजो झापाको काकड्भिट्टाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया