सोमबार, साउन १९, २०७७ || 914  पटक पढिएको

धनकुटाको साँगुरीगढी गाउँपालिका(३ की ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार दिउँसो साँढे ४ बजेको समयमसा रघुवा खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!