सोमबार, साउन १९, २०७७ || 1197  पटक पढिएको

मोरङको लेटाङ नगरपालिका(८ जाँते बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कर्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा( ३१६ ट्याब्लेट र डिकोलिक(३८८ ट्याब्लेट सहित आईतवार राती पौने ११ बजे पक्राउ गरेको हो । को २ ह ६१७४ नम्बरको टेम्पोमा सवार रहेका मगरलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भए संगै टेम्पो, मानिस र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!