बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चन कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनीहरु आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । ऐश्वर्याका पति अभिषेक बच्चनले दुवैजना संक्रमणमुक्त भई मुम्बईस्थित नानाभाती अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गरेका छन् । उनले शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेका छन् । गत हप्ता ऐश्वर्या र छोरी आराध्या कोभिड-१९ को संक्रमणपछि अस्पताल भर्ना भएका थिए । उनका पति अभिषेक र ससुरा अमिताभ बच्चन त्यस अघि नै भर्ना भएका थिए । दुवै अझै अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!