आइतबार, साउन ११, २०७७ || 838  पटक पढिएको

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५मा शान्ति युवा क्लबले रक्तदान कार्यक्रम गरेको हो । कृष्ण जन्माष्टमीको उपलक्ष्यमा शान्ति युवा क्लबद्धारा आयोजना गरिएको उक्त रत्तदानमा ५० जनाले रक्तदान गरेको शन्ति युवा क्लब मिर्चैयाका अध्यक्ष रामनारायण साहले जनकारी दिनुभयो ।
शन्ति युवा क्लब मिर्चैयाका अध्यक्ष साहले भनुभयो नेपालमा रगतको अभावका कारण धेरै घाइते तथा बिरामीले ज्यान गुमाउनुपरेको सन्दर्भ उल्लेख गर्दै सामूहिक रक्तदानले त्यस्तो अभाव पूरा गर्न मद्दत मिल्ने बताए । रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंल,अतिथि नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाका अध्यक्ष जिवन कुमार श्रेष्ठ, जनता समाजवादी पार्टिका प्रदेश नं. २ प्रदेश सदस्य विष्णु साह,नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!