बलिउड कलाकार सुशान्त सिंहको आत्महत्या केसलाई लिएर उनको बारेमा धेरै कुरा बाहिर आएका छन् । प्रहरीले गरेको अनुसन्धानबाट सुशान्तको निजी कुरा तर गोप्य राखिएका कुरा बाहिर आएको छ । जुन कुरा आज भन्दा पहिले कसैलाई थाहा थिएन् ।

आज लेखक तथा निर्देशक रुमी जाफरीले आफ्नो साथी सुशान्तको डिप्रेशनलाई लिएर केही यथार्थ खुलाएका छन् । उनले सुशान्त केहि समय डिप्रेशनको कारण अस्पताल भर्ना भएका थिए । साथमा उनीसँग सुशान्तले उनीसँग डिप्रेशनको बारेमा कुरा पनि गरेका थिए ।

वलिउड हंगामाको रिर्पोट अनुसार रुमीले ‘२०१९ को कुरा हो, यो भन्दा पहिले रिया चक्रवर्तीलाई सुशान्तले डिप्रेशनमा भएको बारेमा बताउन फोन गरेका थिए । मलाई थाहा थिएन कि त्यो कुराको यस्तो नतिजा आउछ भनेर । तर नंवरममा म सुशान्तसँग गएको थिए । त्यहाँ गर्म जोशीलाई भेटेका थिए । जसलाई उनले सधै भेट्ने गर्थे ।’

लेखकले भनेका छन्, ‘उसले मलाई अंगालो हालेपछि मलाई सुशान्त डिप्रेशनमा लडिरहेको छ र उस्लाई डिप्रेशनमा के गर्नुपर्छ थाहै थिएन् । मैले सुशान्तलाई भने सुशान्त तिमी त स्टार हो । डिप्रेशन किन ? ’ उनले सुशान्तको डिप्रेशनको उपचार राम्रोसँग नभएको दाबी गर्दै भनेका छन्, ‘एक त सुशान्त उमेरमा पनि सानो थियो । अर्को कुरा एक स्टार थियो ।’

डिप्रेशन भएपछि हिन्दुजा अस्पतालमा जाँच गराएका थिए । तर मिडीयालाई डेगुं रोग लागेकोले भर्ना भएको बताइएको थियो । तर वस्तवमा सुशान्तको डिप्रेशनको उपचार चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!