दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गए । उनीहरु सेल्फी खिच्दै गर्दा अचानक बाढी आयो । यो घटना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो । बाढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् । उनीहरु ढुङ्गामाथि एक अर्कालाई समातेर बसे । सुरक्षाकर्मीले डोरी र उद्धार सामाग्री ल्याएर कठिनसँग दुवैलाई निकाल्न सके ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!