संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् । विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ । यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने सेक्स क्षमता बढाउने । एक नयाँ अध्ययनबाट के पत्ता लागेको छ भने चकलेटले ‘सेक्स लाइफ’लाई मिठासपूर्ण बनाउँछ । अर्थात् चकलेट खाने पुरुषको सेक्स क्षमता पाँच गुणाले बढ्छ । यो कुरा बेल्जियमका बैज्ञानिकले पत्ता लगाएका हुन् । सेक्समा चकलेटको महत्व प्रमाणित गर्नकालागि ति बैज्ञानिकहरुलाई सात बर्ष लागेको थियो । चकलेट बनाउन प्रयोग हुने एन्टीअक्सीडेन्ट्सले रक्त प्रवाह राम्रो बनाउँछ । यसले रक्त प्रवाहलाई शरीरका सबै आवश्यक अंगमा पुर्याउँछ । त्यसैले चकलेटले सेक्स उत्प्रेरकको रुपमा काम गर्ने बैज्ञानिकहरुको भनाइ छ । साथै चकलेटले मायाँ साटासाट गर्दा नयाँ ताजगी पैदा गर्छ । त्यसैले बैज्ञानिकहरु भन्छन्, ‘चकलेट खाने गर्नाले बेडरुममा तपाईंको सेक्स क्षमता दुई घण्टादेखि ६ घण्टासम्म बढ्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!