शनिबार, साउन ०३, २०७७ || 1583  पटक पढिएको

एम अध्यनका क्रममा महिलासँग कुन समय यौ’नसम्ब’न्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । जसमा उनिहरूको उत्तर थियो- महिनावा’री पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवा’समा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिना’वारीपछिको तीन दिनमा हुने सहवा’सले बढी रमाइलो यौ’न विशेषज्ञहरूका अनुसार, महिनावा’री पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावा’री पूरा भएपछि यौ’नका लागि उत्ते’जित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत अध्ययन गरे । त्यस अनुसार, महिनावा’रीपछिको तीन दिनमा हुने सह’वासले बढी रमाइलो अनुभूति दिन्छ । पाँचौंदेखि सातौं दिनसम्म गर्भा’धारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्प’र्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावा’रीपछिका तीन दिन पूर्ण यौ’नानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौ’नानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सह’वासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने र पार्टनरबीच भविष्यमा यौ’नको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!