लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।

जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गीतमा श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतको भिडियोको सम्पादन विबेक बिकले नै गरेका हुन् । जसको निर्देशन गायक सुनिल आँफैले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!